मुकेश कपुर हिमालयन रिइन्स्योरेन्सको कामु सीईओ नियुक्त
bishowkhabar.com · Tue Jun 23 09:01:40 GMT 2026

काठमाडौं– हिमालयन रिइन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेशकुमार कपुरले नियुक्त भएको ६ दिनमै राजीनामा दिएका छन् ।
कम्पनी सञ्चालक समितिको असार २ गतेको बैठकबाट कामु सीईओको जिम्मेवारी पाएका कपुरले असार ८ गते नै राजीनामा दिएका हुन् ।
Read full story at source (bishowkhabar.com)