भियतनामले १० हजार कैदीबन्दी रिहा गर्ने
nagariknews.nagariknetwork.com · Sat May 30 13:36:41 GMT 2026

भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ।
भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ।
Read full story at source (nagariknews.nagariknetwork.com)