रसुवा बाढी पीडितका लागि पाल्पाका स्थानीय तहको एक करोड ७१ लाख ३१७ सहयोग
himalpress.com · Tue Sep 15 08:31:14 GMT 2026

पाल्पा- भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि स्थानीय तहले रु एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन्।
रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली, निस्दी गाँउपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्।
Read full story at source (himalpress.com)