ताला तोडेर निगमको डिजेल चोरेको आरोपमा दुई ट्याङ्कर नियन्त्रणमा
ekantipur.com · Tue Sep 15 08:34:49 GMT 2026

ताला तोडेर निगमको डिजेल चोरेको आरोपमा दुई ट्याङ्कर नियन्त्रणमा
अमलेखगञ्जबाट भलवारीस्थित निगम कार्यालयका लागि ल्याइएको डिजेल, कार्यालय पुर्याउनुअघि सर्राफ आयल पम्पमा अनधिकृत रूपमा निकालिरहेको अवस्थामा ट्याङ्कर नियन्त्रणमा लिइएको हो।
Read full story at source (ekantipur.com)