एम्मी अवार्डः म्याथ्युले रचे इतिहास, एकै रात दुई विधामा उत्कृष्ट अभिनेता
nepalpress.com · Tue Sep 15 08:31:16 GMT 2026

काठमाडौं । टेलिभिजन क्षेत्रको प्रतिष्ठित पुरस्कार ७८औँ प्राइमटाइम एम्मी अवार्ड २०२६ का विजेताको घोषणा गरिएको छ ।
लस एन्जलसस्थित पिकक थिएटरमा आयोजित समारोहमा कमेडी र ड्रामा विधामा प्रतिस्पर्धात्मक भिडन्त देखिएको थियो ।
Read full story at source (nepalpress.com)