प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न रास्वपा सांसद खरेलको माग
baahrakhari.com · Tue Sep 15 08:30:37 GMT 2026

काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग राखेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले कोषको नाम फेरेर प्रधानमन्त्री विपद् राहत कोष राख्न माग गरेका हुन् ।
Read full story at source (baahrakhari.com)