निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ३ प्रतिशत कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति
swasthyakhabar.com · Sat May 30 14:08:55 GMT 2026

काठमाडौं — नेपाल चिकित्सक संघले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ‘स्वास्थ्य समता शुल्क’ शीर्षकमा ३ प्रतिशत कर उठाउने निर्णयप्रति आपत्ति जनाएको छ।
संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बिरामी उपचारका लागि अस्पताल पुगेकै आधारमा अतिरिक्त कर लगाउनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ। यस्तो निर्णयले बिरामी तथा उनका परिवारमाथि थप आर्थिक भार पर्ने र स्वास्थ्य सेवा झन् महँगो हुने संघको भनाइ छ।
Read full story at source (swasthyakhabar.com)