क्यान्सर उपचारमा अत्यावश्यक औषधि बजारमा अभाव
ratopati.com · Sat Aug 29 03:16:57 GMT 2026

काठमाडौँ । पछिल्लो तीन महिनादेखि क्यान्सर उपचारका लागि अत्यावश्यक मानिएका ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’ औषधिको बजारमा चरम अभाव देखिएको छ ।
सरकारले आपूर्ति सहज भइरहेको बताए पनि क्यान्सरका बिरामीलाई नभई नहुने यी औषधिहरूको अभाव कायमै छ ।
Read full story at source (ratopati.com)