कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने
rajdhanidaily.com · Tue Sep 15 08:55:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ।
मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। समितिले जारी गरेको निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिको उम्मेदवार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ।
Read full story at source (rajdhanidaily.com)