जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, सांसद बुढाले गरे सरकारको ध्यानाकर्षण
ukeraa.com

काठमाडौं : नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले विशेषगरी नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड अहिले नागरिकका लागि जोखिमको पर्याय बनेको बताए।
Read full story at source (ukeraa.com)