सल्यानका दुर्घटना र रसुवा बाढीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटना र रसुवा बाढीपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले गत शनिबार त्रिवेणी-५ सिम्कमा भएको जीप दुर्घटनामा आठ वर्षीया रेशम बुढाथोकी, १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको बताए।
Read full story at source (hamrakura.com)