शताब्दी घरमा ‘लाखे नाच’ प्रदर्शन
news24nepal.tv · Tue Sep 15 08:59:53 GMT 2026

पर्वत । कुश्मा बजारस्थित तीन सय वर्ष पुरानो 'शताब्दी घर'मा कुश्मा उपल्लो बजार क्षेत्रका नेवा: नवयुवा समूहले विशेष ‘लाखे नाच’ प्रदर्शन गरेका छन् ।
नेपालका मौलिक कला, संस्कृति र पहिचान झल्काउने परम्परागत नृत्य, गीत, सङ्गीत लगायतका चलन हराउँदै जान थालेको बेला कुश्माका नेवार समुदायले भने अहिलेसम्म आफ्नो कला— संस्कृतिको संरक्षण गरिरहेका छन् । यथा: विगतमा बाक्लै गरी देख्न पाइने नेवार समुदायको आकर्षक ‘लाखे नाच’ हेर्नको लागि आजभोलि भने विशेष पर्व वा लाखे नाचको समय नै कुर्नुपर्ने जस्तोभएको छ ।
Read full story at source (news24nepal.tv)