बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
lokaantar.com

काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
आज बूढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बूढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
Read full story at source (lokaantar.com)