कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ)
nepallive.com · Tue Sep 15 09:06:00 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले १५ औं महाधिवेशन निर्वाचन निर्देशिका जारी गरेको छ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ। त्यसपछि तहगत अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ।
Read full story at source (nepallive.com)