पुँजी बजार पुनरुत्थान कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाउने विश्वास
nepalpress.com · Tue Sep 15 09:06:58 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने नीति ल्याएको सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।
अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान गराएर निजी क्षेत्रलाई सबल बनाउने विश्वास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज रेग्मीले अर्थ मन्त्रालयले ल्याएको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अक्षरशः कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे ।
Read full story at source (nepalpress.com)