प्रधानमन्त्री बालेनसमक्ष प्रहरी महानिरीक्षक कार्कीविरुद्ध सेनाको उजुरी
bishowkhabar.com · Tue Sep 15 09:07:35 GMT 2026

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली सेनाले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’समक्ष उजुरी गरेको बताइएको छ ।
अन्य सुरक्षा निकायमाथि अनावश्यक आरोप लगाएको भन्दै प्रधानसेनापति अशोकराज सिग्देलले कार्कीको अभिव्यक्तिप्रति आपत्ति जनाएको स्रोतको दाबी छ ।
Read full story at source (bishowkhabar.com)