क्यासिनो नवीकरण पाँच–पाँच वर्षमा गर्न व्यवसायीको माग
ratopati.com · Tue Sep 15 09:11:18 GMT 2026

काठमाडौँ । क्यासिनो व्यवसायीहरूले क्यासिनोको इजाजतपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था हटाएर पाँच–पाँच वर्षमा गर्नुपर्ने माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा व्यवसायीहरूले यस्तो माग राखेका हुन् ।
Read full story at source (ratopati.com)