इरानले आणविक बम उत्पादनस्थलमा अमेरिकालाई प्रवेश गर्न दिँदैन : प्रवक्ता इस्माइल बाघाई
bishowkhabar.com · Tue Jun 23 10:05:03 GMT 2026

काठमाडौं– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का निरीक्षकहरूले अमेरिकाले पहिले आक्रमण गरेका आणविक स्थलहरूको भ्रमण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।
यसले स्विट्जरल्यान्ड वार्तापछि आएको अमेरिकी दाबीलाई प्रत्यक्ष चुनौती दिएको छ ।
Read full story at source (bishowkhabar.com)