फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु
khabarhub.com · Tue Sep 15 09:22:41 GMT 2026

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्डनजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको घरमा फ्रिज विस्फोट भएको हो।
Read full story at source (khabarhub.com)