नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो पाँचवर्षे फिनटेक रणनीति
bishowkhabar.com · Tue Sep 15 09:23:19 GMT 2026

काठमाडौं — नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा तथा फिनटेक क्षेत्रको विकासका लागि ‘फिनटेक रणनीति (२०२६/२७–२०३०/३१)’ सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको रणनीतिले नेपालको डिजिटल वित्तीय इकोसिस्टमलाई सुरक्षित, भरपर्दो, सर्वसुलभ तथा नवप्रवर्तनमुखी बनाउने लक्ष्य लिएको छ । रणनीतिमार्फत डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय समावेशीकरण, वित्तीय गहिराइ र दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य राखिएको छ ।
Read full story at source (bishowkhabar.com)