१,७१७ घरधुरीमा बिजुली पुर्याएर गण्डकीलाई ‘पूर्ण विद्युतीकरण’ घोषणा गर्ने तयारी, संघले सघाउने
nagariknews.nagariknetwork.com · Tue Sep 15 09:34:04 GMT 2026

गण्डकी प्रदेशलाई ‘पूर्ण विद्युतीकरणयुक्त प्रदेश’ बनाउने अभियानमा संघीय सरकारले आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने भएको छ।
सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाबीच भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)