पूँजी बजार सुदृढीकरण कार्ययोजना सार्वजनिक भएसँगै नेप्सेमा उत्साह, परिसूचक ४८ अंकले बढ्यो
bishowkhabar.com · Tue Sep 15 09:48:14 GMT 2026

काठमाडौं – सरकारले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ ।
२१ बुँदे कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाएसँगै सोमबारको बजारमा कारोबार रकमसमेत उल्लेख्य रूपमा बढेको हो ।
Read full story at source (bishowkhabar.com)