सदनमा सांसदको उपस्थितिबारे दुलालले भने– दया लाग्दो
baahrakhari.com · Tue Sep 15 09:48:48 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सदनमा सांसदहरूको अनुपस्थितिप्रति प्रश्न उठाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले १८२ सदस्यीय रास्वपाका सांसदको उपस्थितिप्रति प्रश्न उठाएका हुन् ।
Read full story at source (baahrakhari.com)