जसपा नेपालले राहत कोषमा जम्मा गर्यो २१ लाख
ratopati.com · Tue Sep 15 09:54:33 GMT 2026

काठमाडौँ । भोटीकोशीको बाढीबाट पीडित भएका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपियाँ जम्मा गरेको छ ।
जसपा नेपालका महासचिव प्रकाश अधिकारी डा. सुरेन्द्रकुमार झा तथा विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग सङ्कलन समितिका संयोजक तथा पार्टी सचिव शैलेन्द्र साहसहितका टोलीले मङ्गलवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेको हो ।
Read full story at source (ratopati.com)