अमरेशकुमारको अभिव्यक्ति’bout कांग्रेस सांसदले मागे सरकारको जवाफ
rajdhanidaily.com · Tue Sep 15 10:04:55 GMT 2026

काठमाडौं । प्रतिपक्षी दल कांग्रेसका सांसद चन्द्रमोहन यादवले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहको अभिव्यक्ति’bout सरकारसँग स्पष्ट जवाफको माग गरेका छन ।
आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले गम्भीर कुरा उठाएको भएकाले सरकारले जवाफ दिनुपर्ने पनि बताएका छन । सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कन्चटमा पेस्तोल तेर्स्याएको आरोप लगाएका थिए ।
Read full story at source (rajdhanidaily.com)