पूँजीगत लाभकर घटाएपछि बढ्यो सेयर बजार, मंगलबार नेप्सेमा ४८.५७ अंकको वृद्धि
corporatenepal.com · Tue Sep 15 10:00:34 GMT 2026

काठमाडौं ।
अर्थ मन्त्रालयले पूँजीगत लाभकर घटाउने घोषणा सहित ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ल्याए पछि सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेको हो ।
Read full story at source (corporatenepal.com)