आयल निगमको डिजेल चोरी गर्ने तीन ट्यांकरसहित एक जना नियन्त्रणमा
himalpress.com · Tue Sep 15 10:00:18 GMT 2026

काठमाडौँ- सिद्धार्थ नगरपालिका-८ स्थित नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीन वटा ट्यांकरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
मंगलबार नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एक जनालाई नियन्त्रणमा लिइएको हो।
Read full story at source (himalpress.com)