नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो
barnanmedia.com · Tue Sep 15 09:55:13 GMT 2026

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।
Read full story at source (barnanmedia.com)