घरजग्गा कारोबार बढ्यो, एक वर्षमा सात खर्ब २० अर्बभन्दा बढीको कारोबार
bishowkhabar.com · Tue Sep 15 10:01:14 GMT 2026

काठमाडौं– नेपालमा घरजग्गा कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सात खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तीन खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो । त्यसको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा कारोबार रकम उल्लेख्य रूपमा बढेको देखिएको छ ।
Read full story at source (bishowkhabar.com)