न्यून आय भएका व्यक्तिप्रति सरकार उदासीन : गगन थापा
nepalnews.com · Sat May 30 15:25:59 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले न्यून आय भएका व्यक्तिहरूप्रति सरकारको ठूलो उदासीनता देखिएको बताएका छन्।
पार्टी कार्यालय सानेपामा नेपाल थारू संघको प्रथम महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सरकारले ल्याएको बजेटमा कतिपय राम्रा कुरा समावेश भए पनि न्यून आय भएका व्यक्तिप्रति ठूलो उदासीनता देखिएको बताए।
Read full story at source (nepalnews.com)