‘शताब्दी घर’मा लाखेको बिदाइ !
ratopati.com · Tue Sep 15 10:09:14 GMT 2026

पर्वत। तीज पर्व सकिएसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ। बर्खे नाचका रूपमा चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ।
जनैपूर्णिमाको भोलिपल्टदेखि भदौरे जात्राको रौनक सुरु हुने भए पनि नेवार समुदायको लोकप्रिय लाखे नाच भने गठेमङ्गल पर्वदेखि नै नचाउने परम्परा छ।
Read full story at source (ratopati.com)