कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य
nagariknews.nagariknetwork.com · Tue Sep 15 10:03:48 GMT 2026

कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरिएको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)