आवश्यक परे दैनिक १८ घण्टासम्म बिजुली दिन तयार भयो भारत
setopati.com · Tue Sep 15 10:09:00 GMT 2026

नेपाललाई आवश्यक परे दैनिक १८ घण्टासम्म बिजुली दिन भारत तयार भएको छ।
६५४ मेगावाट बिजुली दैनिक १८ घण्टासम्म आयात गर्न भारतले स्वीकृत प्रदान गरेको नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले बताए।
Read full story at source (setopati.com)