जलन उपचार सेवा विस्तार: १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
kendrabindu.com · Tue Jun 23 11:03:48 GMT 2026

काठमाडौं । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ।
१०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्।
Read full story at source (kendrabindu.com)