कृष्णभीरमा १० दिनमै नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात
aarthiknews.com

काठमाडौँ । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौभित्र सञ्चालनमा ल्याउने प्रधानमन्त्री वालेन्द्र शाहको घोषणा पूरा भएको छ। बाढीले सडक अवरुद्ध भएपछि पहाड काटेर नयाँ ट्र्याक खोल्ने काम १० दिनमै सम्पन्न गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरेर कृष्णभीरमा करिब २५० मिटर लामो नयाँ ट्र्याक निर्माण गरिएको हो। नयाँ ट्र्याकका लागि पहाडमा ३५ मिटर उचाइसम्म र करिब २० मिटर भित्रसम्म खनिएको छ।
Read full story at source (aarthiknews.com)