कसरी हरायो हाम्रा ऐतिहासिक सन्धिका सक्कलप्रति ?
janaaastha.com

कुनैपनि सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भौगोलिक अस्तित्व, अन्तर्राष्ट्रिय पहिचान र स्वाभिमानको मुख्य आधार उसका ऐतिहासिक दस्तावेज तथा सन्धि–सम्झौता हुन्। सन् १८१६ मार्च ४ को ‘सुगौली सन्धि’ ले नेपालको आधुनिक सीमा निर्धारण गरेको र सन् १९५० जुलाई ३१ को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ ले दुई देशबीचको कूटनीतिक सम्बन्धको आधुनिक जग बसालेको तथ्य सर्वविदितै छ।
Read full story at source (janaaastha.com)