अमेरिका जानुअघि प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर राख्न विपक्षीको आग्रह
ukeraa.com

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राज्य अमेरिका जानुअघि नै प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा राख्न प्रमुख प्रतिपक्षी दलले सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गरायो।
मंगलबार सभामुख अर्यालसँग भएको भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह गरे।
Read full story at source (ukeraa.com)