कांग्रेसको निर्वाचन निर्देशिका : कुन पदमा लड्न कति वर्ष क्रियाशील हुनुपर्छ ?
lokaantar.com

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ ३ बाट शुरू हुँदैछ । जसका लागि पार्टीले निर्वाचन निर्देशिका जारी गरेको छ ।
मंगलबार सार्वजनिक भएको निर्देशिकाअनुसार पार्टीले पुरानै व्यवस्थालाई ब्युँताएको छ । अर्थात्, विशेष महाधिवेशनअघिका व्यवस्थाहरू पुनः ब्युँताइएको हो ।
Read full story at source (lokaantar.com)