भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनाको सुरक्षा बलियो बनाउन ऊर्जा मन्त्रालयको ६ बुँदे योजना
bishowkhabar.com · Tue Sep 15 10:34:08 GMT 2026

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट जलविद्युत् आयोजनासहित विभिन्न विकास पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजना सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
बाढी तथा अन्य प्राकृतिक विपद्बाट आयोजनामा हुने क्षति न्यूनीकरण गर्न मन्त्रालयले ६ बुँदे सुरक्षा अवधारणा अघि सारेको हो ।
Read full story at source (bishowkhabar.com)