देउवाले जारी गरे ७ बुँदे अपिल
ratopati.com · Tue Sep 15 10:35:40 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।
देउवाले मंगलबार एक ७ बुँदे अपिल जारी गर्दै पछिल्लो समय कांग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापनले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको उनको आरोप छ ।
Read full story at source (ratopati.com)