काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा, बैरेनीमा एकतर्फी
nepalviews.com · Sat Aug 29 03:27:14 GMT 2026

काठमाडौं । काठमाडौं-मुग्लिन सडक सञ्चालनमा आएको छ। शनिबार बिहान ८ बजेपछि काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
धादिङको बैरेनीमा भने एक किलोमिटर सडकमा लेदो हटाउन बाँकी छ। त्यस ठाउँमा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
Read full story at source (nepalviews.com)