एकपक्षीय निर्णयले पार्टीलाई विभाजनतर्फ धकेल्ने देउवाको चेतावनी
ratopati.com · Tue Sep 15 10:43:15 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदाहुँदै संस्थापन पक्षले एकपक्षीय निर्णय गरेर महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिएका छन्।
मंगलबार ७ बुँदे अपिल जारी गर्दै देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
Read full story at source (ratopati.com)