‘इन्ग्राइट, एक्सलरेट, कङ्कड’ नारासहित नेपाल लिकर्सको बार्षिक बिक्री कार्यशाला सम्पन्न
corporatenepal.com · Tue Jun 23 11:45:13 GMT 2026

काठमाडौं । ‘इग्नाइट, एक्सलरेट, कङ्कड’ नारासहित नेपाल लिकर्स प्रा.लि.को बार्षिक बिक्री कार्यशाला सम्पन्न भएको छ । नयाँ उर्जा, स्पष्ट लक्ष्य र उत्साहजनक संकल्पका साथ आर्थिक बर्ष २०८३–८४ को बार्षिक बिक्री कार्यशाला भव्यरुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
राजधानीको मेरियट होटलमा आयोजित कार्यशालाले कम्पनीको आगामी यात्राको दिशा तय गर्नुका साथै कर्मचारीहरुमा नयाँ जोश र प्रेरणा भरिदिएको नेपाल लिकर्सको भनाई छ । सिग्नेचर लगायतका थुप्रै लोकप्रिय लिकर्सहरु उत्पादन गर्दै आएको यो कम्पनीको कार्यशालाले कार्यक्रमभरि नै विशेष आकर्षण पाएको थियो ।
Read full story at source (corporatenepal.com)