प्रतिनिधिसभामा छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न माग
nepalnews.com · Tue Sep 15 11:13:45 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारले आफै गठन गरेका विभिन्न छानबिन तथा अध्ययन समितिका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै सांसद केरुङले नेपालमा गम्भीर घटना भएपछि छानबिन समिति वा आयोग गठन गर्ने र त्यसपछि प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति अझै अन्त्य नभएको बताए।
Read full story at source (nepalnews.com)