गोरखा नेपाली कांग्रेस अधिवेशनमा होमियो
annapurnapost.com · Tue Sep 15 11:01:19 GMT 2026

गोरखा : नेपाली कांग्रेस गोरखा आसन्न १५ औँ महाधिवेशनमा होमिएको छ। पार्टी केन्द्रले तोकेबमोजिमको कार्यसूची अनुसार जिल्ला कार्यसमितिले मंगलबार विपी स्मृति सभाहलमा अधिवेशन तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिति, गाउँ कार्यसमिति तथा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए।
Read full story at source (annapurnapost.com)