एकताको ८ महिनापछि नेकपा कोशीले सोध्यो- हाम्रा केन्द्रीय सदस्यको संख्या कति हो ?
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश कार्यालयले पार्टीको केन्द्रीय समितिको संख्या र नामावली हालसम्म पनि प्राप्त नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
कोशी प्रदेश कार्यालयका संयोजक हर्कबहादुर नेम्वाङ (मिक्सो)द्वारा लेखिएको सुझावपत्रमा केन्द्रीय सदस्यको संख्या कति हो भन्ने स्पष्ट नभएको र राजनीतिक समिति समेत गठन नभएका कारण पार्टीको परिचालनमा गम्भीर समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।
Read full story at source (lokaantar.com)