फ्रिज विस्फोटमा एकै परिवारका चार जनाको मृत्यु
barnanmedia.com · Tue Sep 15 11:03:21 GMT 2026

भारतको कर्नाटकस्थित बेलगावीमा फ्रिज विस्फोटपछि भएको भीषण आगलागीमा एकै परिवारका चार जनाको जलेर मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
घटना मंगलबार बिहान सहरको मध्यभागमा रहेको चावत गल्लीमा भएको हो। प्रारम्भिक जानकारीअनुसार घरमा राखिएको फ्रिज विस्फोट भएपछि आगलागी भएको बताइएको छ।
Read full story at source (barnanmedia.com)