सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat May 30 16:27:58 GMT 2026

चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको आज मृत्यु भएको छ।
रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)