प्रतिनिधिसभाका कामकारबाही डिजिटल प्रणालीमा रूपान्तरण गरिँदै, परीक्षण बुधबारदेखि
himalpress.com · Tue Sep 15 11:17:04 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ।
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका कार्यप्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यलाई जानकारी गराएको हो।
Read full story at source (himalpress.com)