तातोपानी नाका तत्काल सञ्चालन गर्न नेकपाका प्रमुख सचेतक दुलालको माग
ekantipur.com · Tue Sep 15 11:16:35 GMT 2026

तातोपानी नाका तत्काल सञ्चालन गर्न नेकपाका प्रमुख सचेतक दुलालको माग
नेकपाका प्रमुख सचेत युवराज दुलालले भोटेकोशी बाढीका कारण केरुङ नाका अवरुद्ध भएको अवस्थामा वैकल्पिक नाकाको रुपमा तातोपानी नाका खुलाउन कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका हुन् ।
Read full story at source (ekantipur.com)